गणतन्त्र दिवसको दिन बालकृष्ण ढुंगेल छुट्ने

काठमाण्डौ -कर्तव्य ज्यान मुद्दामा जेल परेका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसको दिन छुट्ने भएका छन्। बाँकी कैद सजाय मिनाहा गरी सरकारले उनलाई छाड्न लागेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरेको थियो। डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई सर्वाेच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। कारागार नियमावलीकै प्रावधान अनुसार ढुंगेल … Continue reading गणतन्त्र दिवसको दिन बालकृष्ण ढुंगेल छुट्ने